Birendranagar Municipality

राप्रपाका २० विभाग र समितिका प्रमुखको मनोनयन

सेरोफेरो/काठमाडौं
राप्रपाका २० विभाग र समितिका प्रमुखको मनोनयन

२८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न २० विभाग तथा समितिका प्रमुख मनोनयन गरेको छ । अध्यक्ष कमल थापाले बिहिबार उक्त मनोनयन गरेका हुन् ।

 

विभाग र प्रमुखहरु
सूचना तथा प्रविधि विभाग कमल थापा
राजनीतिक विभाग वुद्धिमान तामाङ
अनुशासन समितिमा राजीव पराजुली
स्थानीय निकाय परिचालन विभागमा टंक ढकाल
पर्यटन विभागमा दिलविकास राजभण्डारी
संगठन विभाग राजेन्द्र लिंदेन
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग जयन्त चन्द
सम्पर्क समाज समन्वय विभाग भास्कर भद्रा
आर्थिक विभागमा उद्धव पौडेल
संयोजित संगठन समन्वय विभागमा सुशील श्रेष्ठ
प्रशिक्षण विभागमा भुवन पाठक
न्यायिक समितिमा कुन्ती शाही
प्रचार विभाग मोहन श्रेष्ठ
अनुसन्धान तथा योजना विभाग डा. विष्णु भण्डारी
खेलकुद विभाग उद्धव थापा
उद्योग प्रवर्द्धन विभाग पुष्कर ढुंगेल
वाणिज्य क्षेत्र समन्वय विभाग लक्ष्मीप्रसाद संग्रौला
अपांग हित सम्वर्द्धन विभाग निना भेटवाल
प्रवास विभागमा विजय खड्का र
कला साहित्य तथा संस्कृति विभाग बेटी बज्राचार्य

२०७५ असार २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्