३० असार । राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलको नेतामा महन्थ ठाकुर चुनिएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेता चयन गरेको हो ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको अडानका कारण लामो समयसम्म पनि दलको नेत चयन हुन सकेको थिएन । तर, सहमतिका आधारमा महतो पछि हटेका छन् ।
प्रतिकृया दिनुहोस्