Birendranagar Municipality

वीनपा ४ मा एमालेका खनाल विजयी

सेरोफेरो
३ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ को अध्यक्षमा नेकपा एमालेका निलकण्ठ खनाल विजयी भएका छन् । उनले एक हजार चार सय ५९ मत पाएका थिए । उनले नेपाली काँग्रेसका उमेदवारलाई चार सय ४३ मतले पछि पारी जित हात पारेका हुन् ।

 

हालसम्म सार्वजनिक भएको नतिजा अनुसार वीरेन्द्रनगरका चार वडामध्ये १, २ र ४ एमाले तथा ३ मा काँग्रेसका उमेदवार विजयी भएका छन् ।

२०७४ जेठ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्