सेरोफेरो ४ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ मा नेपाली काँग्रेसका उमेदवार राजबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवारलाई ६९ मत अन्तरले पछि पारी वडा अध्यक्षमा विजयी भएका हुन् । उनले आठ सय १० मत प्राप्त गरेका थिए ।
'सेरोफेरो' पिस एरा नेपाल प्रा. लि. द्वारा प्रकाशित एवं प्रसारित अनलाइन अखबार हो । यसको पक्षधरता सत्य, न्याय र शान्ति हो । व्यक्तिको सही सूचना पाउने अधिकारको संरक्षण गर्नुका साथै मानव अधिकारको वकालत गर्नु हाम्रो धर्म हो । प्रेस स्वतन्त्रताको रक्षा तथा सरकारको स्वेच्छाचरिताविरुद्ध खबरदारी गर्नुका साथै नैतिक एवं सबल राष्ट्र/राज्य निर्माणनै हाम्रो अखबारी अभियान हो ।
प्रतिकृया दिनुहोस्