८ साउन । जिल्ला अदालत सुर्खेतले ७१ मंसीर ५ गते दोषि ठहर गरी सजाय तोकेका व्यक्ति पक्राउ परेका छन् ।
चोरी मुद्दामा ८ महिना ५ दिन सजाय तोकिएका २३ वर्षिय कमल बिसीलाई सोमबार इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले पक्राउ गरेको छ ।
बिसीलाई पञ्चपुरी ४ माथिल्लो बरैचे स्थित घरबाटै उक्राउ गरी मंगलबार जिल्लामा बुझाइएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरिक्षक शुसोभन श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्