Birendranagar Municipality

'पहिलो पेपरलेस क्याबिनेट'

सेरोफेरो/काठमाडौं
'पहिलो पेपरलेस क्याबिनेट'

१० साउन । नेपालको इतिहासमा पहिलोपटक पेपरलेस क्याबिनेट बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार उक्त स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक बसेको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा उक्त पेपरलेस मन्त्रिपरिषद बैठक बसेको हो । यस्तो बैठक नेपालको इतिहासमै पहिलो घटना भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

  

तस्बिर हेर्नुहोस् :

DC1DC2DC3DC4

(तस्बिर : कृष्ण पौड्याल, प्रधानमन्त्रीको निजी सचिवालय)

२०७५ साउन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्