Birendranagar Municipality

वीनपा ७ पनि काँग्रेसको पोल्टामा

सेरोफेरो 

४ जेठ सुर्खेत । वीरेन्द्रनगर ७ मा नेपाली काँग्रेसका ध्रुव चपाई वडा अध्यक्षमा विजयी भएका छन् । उनले नेकपा एमालेका रोम सोमै लाइ पाँच सय ९० मत अन्तरले पराजित गरेका हुन् ।

 

 

चपाइले एक हजार ५० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सोमै ले चार सय ६० मत प्राप्त गरेका छन् ।

 

यसैगरी नेकपा माओवादी केन्द्रका विष्णु प्रसाद शर्माले दुइ सय ११ मत पाएका छन् ।

२०७४ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्