२४ साउन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २४ औं आदिवासी दिवस मनाइएको छ ।
उक्त अवसरमा कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्ती मगरले अब बन्ने कानुन आदिवासीमैत्री हुने बताएकी छन् ।
वीरेन्द्रनगरस्थित खुला मञ्चमा आयोजित आदिवासी दिवसको अवसरमा सेरोफेरोले खिचेका केही तस्बिर हेर्नुहोस् ।
प्रतिकृया दिनुहोस्