Birendranagar Municipality

यी हुन सुर्खेतका सुरक्षा चुनौति, यस्तो छ प्रहरीको योजना

सेरोफेरो/सुर्खेत
यी हुन सुर्खेतका सुरक्षा चुनौति, यस्तो छ प्रहरीको योजना

८ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख बसन्त रजौरेसंग सुर्खेत जिल्लाको सुरक्षा चुनौती र समस्या समाधानका योजनाका विषयका सेरोफेरोले गरेको कुराकानी ।

 

चुनौती 

१) लागुऔषध तथा बलात्कार

२) घरेलु मदिरा

३) महिला तथा बालबालिकामा हुने हिंसा र आत्महत्या

४) बालविवाह

५) बहुविवाह

६) चोरी तस्करी

७) सिमीत श्रोत साधन

८) बाटोघाटो र सवारी

९) भौगोलिक बिकटता

१०) विभिन्न खालका सामाजिक अपराध, गुण्डागर्दी, मानव बेचबिखन


चुनौतीहरुलाई पार गर्ने प्रहरीको योजना

१) प्रभावकारी अपराध अनुसन्धान

२) अपराधको समिक्षा र सुचीकरण

३) लागुऔषध नियन्त्रण तथा लागुऔषध सम्बन्धि सचेतना (विद्यार्थी र समुदायलाई)

४) घरेलु मदिरा नियन्त्रण तथा सचेतना कार्यक्रम

५) महिला तथा बालबालिका माथी हुने हिंसाबारे सचेतना मुलक कार्यक्रम

६) विभिन्न ठांउमा हुने हुलदङ्ग भिडभाडलाई नियन्त्रण

७) विपत् व्यवस्थापन सम्बन्धि कार्यक्रम

८) बालविवाह तथा बहुविवाह सम्बन्धि सचेतनामुलक कार्यक्रम

९) आत्माहत्या, बलात्कार तथा अन्य अपराध न्युनिकरणको लागी विभिन्न कार्यक्रम

१०) मानब वेचविखन सम्बन्धि कार्यक्रम

२०७५ भदौ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्