Birendranagar Municipality

वीनपा १३ मा एमालेका दर्लामी विजयी

सेरोफेरो 

६ जेठ सुर्खेत । वीरेन्द्रनगर १३ को वडा अध्यक्षमा नेकपा एमालेका भुपेन्द्र दर्लामी विजयी भएका छन् । दर्लामीले नेपाली काँग्रेसका हिरालाल आचार्यलाइ दुई सय २० मत अन्तरले पराजित गरेका हुन् ।

 

दर्लामीले एक हजार १३ मत प्राप्त गरेका छन् भने आचार्यले सात सय ९३ मत पाएका छन् ।

२०७४ जेठ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्