३१ भाद्र । शनिवार बेलुका सलिसल्ला व्युवार खण्डको न्यासी खोला क्षेत्रमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्केगार्ड गाउँपालिका वडा नम्बर चार दुल्लीका अन्दाजी ७४ बर्षका साउने थापा रहेका छन् ।
उक्त खण्डमा स्काभेटरले वाटो खन्दै गर्दा ढुङ्गा लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
प्रतिकृया दिनुहोस्