सेरोफेरो
६ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १४ मा नेकपा माओवादी केन्द्रका टोपबहादुर दर्लामी निर्वाचित भएका छन् ।
उनी चार सय ८५ मत प्राप्त गरी विजयी भएका हुन् । दर्लामीले नेकपा एमालेका रामबहादुर गाहालाई ८१ मतले पराजित गरेका थिए ।
वीनपाका १४ वडामा मतगणना हुँदा माओवादी केन्द्रले पहिलोपटक वडाअध्यक्षमा जित हात पारेको हो ।
प्रतिकृया दिनुहोस्