५ असोज । नेपाली चलचित्र प्रसादको गीतले यतिबेला सामाजिक सञ्जालमा निकै महत्व पाएको छ ।
खासगरी नेपालमा विद्यमान जातिय विभेद र गरीविको विाषयमा केन्द्रित रहेर निर्माण गरिएको उक्त गीत यूटुवको टे«डिङ नम्बर ५ मा पुग्न सफल भएको छ ।
माया प्रेमभन्दा ठूलो संसारमा केही छैन भन्ने शन्देश बोकेको यो गीतले गाउँ र शहरको यात्रालाई विशेष जोड दिएको छ ।
अन्तरजातिय विवाहलाई स्थापित गर्न खोजेको देखिने उक्त गीतमा नम्रता श्रेष्ठ, विपिन अधिकारी, विश्चल बस्नेतको अभिनय रहेको छ ।
चलचित्र मंसीर २१ गते रिलिज हुने छ ।
प्रतिकृया दिनुहोस्