५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७ वटै प्रदेशका इन्चार्ज सह–इन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले नामहरु टुंगो लगाएको हो ।
नामहरु यसप्रकार छन् ।
प्रदेश १
इन्चार्ज- भीम आचार्य
सहईन्चार्ज-सावित्रि कुमार काफ्ले
अध्यक्ष- देवराज घिमिरे
सचिव-सुरेश राई
प्रदेश २
इन्चार्ज- सत्यनारायण मण्डल
सहइन्चार्ज-विश्वनाथ शाह
अध्यक्ष- प्रभु शाह
सचिव- सुमन प्याकुरेल
प्रदेश ३
इन्चार्ज- अष्टलक्ष्मी शाक्य
सहइन्चार्ज- हितबहादुर तामाङ
अध्यक्ष- नारायण दाहाल
सचिव- आनान्द पोखरेल
प्रदेश ४
इन्चार्ज- पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्ज- खगराज अधिकारी
अध्यक्ष- हितराज पाण्डे
सचिव- गोविन्द नेपाली
प्रदेश ५
इन्चार्ज- शंकर पोखरेल
सहईन्चार्ज- दलबहादुर राणा
अध्यक्ष- ओनसरी घर्ती
सचिव- जगप्रसाद शर्मा
प्रदेश ६
इन्चार्ज- जनार्दन शर्मा
सहइन्चार्ज- यमलाल कँडेल
अध्यक्ष- गोरख बहादुर बोगटी
सचिव- मायाप्रसाद शर्मा
प्रदेश ७
इन्चार्ज- भीम रावल
सहइन्चार्ज- लक्ष्मीराज जोशी
अध्यक्ष- कर्ण थापा
सचिव- मेटबहादुर चौधरी
प्रतिकृया दिनुहोस्