१९ असोज । आन्तरीक तथा बाह्य पर्यटकको मुख्य गन्तब्य बनेको चन्द्रागिरीमा दैनिक सयौंको संख्यामा मानिसहरु जाने गर्छन । सेरोफेरोले चन्द्रागिरी हिल्सका सवै दृष्यहरु कैद गरि प्रस्तुत गरेको छ ।
'सेरोफेरो' पिस एरा नेपाल प्रा. लि. द्वारा प्रकाशित एवं प्रसारित अनलाइन अखबार हो । यसको पक्षधरता सत्य, न्याय र शान्ति हो । व्यक्तिको सही सूचना पाउने अधिकारको संरक्षण गर्नुका साथै मानव अधिकारको वकालत गर्नु हाम्रो धर्म हो । प्रेस स्वतन्त्रताको रक्षा तथा सरकारको स्वेच्छाचरिताविरुद्ध खबरदारी गर्नुका साथै नैतिक एवं सबल राष्ट्र/राज्य निर्माणनै हाम्रो अखबारी अभियान हो ।
प्रतिकृया दिनुहोस्