सेरोफेरो
९ जेठ काठमाडौँ । आज बोलाइएको संसद बैठक बुधवार ११ बजे सम्मका लागि सारिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका कारण तिन पटक सम्म तोकीएको बैठक बस्न सकेन ।
सोमवार बसेको मन्त्रिपरिषदको बैठकले स्थानिय तहको संख्या बढाउने निर्णयको बिरोधमा एमालेले संसद बैठक चल्न नदिइएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दहालले विशेष संवोधन गर्ने पनि कार्यक्रम थियो ।
प्रतिकृया दिनुहोस्