Birendranagar Municipality

काँग्रेस नेता बास्तोलाको निधन

सेरोफेरो
काँग्रेस नेता बास्तोलाको निधन

२८ असोज । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ।

 

शनिबार राति ९ः२० बजे ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए।


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता बाँस्तोलाको निधन भएको पुष्टि गरेका छन्।

२०७५ असोज २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्