१ कार्तिक । सामाजिक अभियान्ता हिरासिंह थापा एन पिसको लागी मनोनीत भएका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको संस्थापक अध्यक्ष थापा महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । एन पिसमा उनि एसियाबाट मनोनित भएका हुन् । अभियान्ता थापाले सवैलाई भोट गर्न आग्रह गरेका छन् ।
हिरासिंहलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् :
http://n-peace.net/nominee/hira-singh-thapa/
त्यसपछि vote now मा क्लिक गरेर साइन अप हिअर फर भोटिङ (or Sign up here for voting) मा क्लिक गर्नुस् । त्यसपछि गएर आफ्नो नाम, ईमेल, देश (नेपाल), लिंग, फोन नम्बर, पासवर्ड राखेर आइ एम नट रोबोट (I am not robot) मा क्लिक गर्नुस् ।
विभिन्न चित्रहरु समावेश भएको पोष्ट आउँछ । त्यो पोष्टमा भएका एकै खालका चित्रलाई क्लिक गरेर भेरिफाइ (verify) मा क्लिक गर्नुस् र साइन अप (sign up) गर्नुस् । त्यसपछि आफ्नो इमेलको इन्बक्स वा स्पाममा एनपीसले पठाएको इमलेमा क्लिक हियर टू लगिन (Click Here to Login) गर्नुहोस् ।
‘क्याम्पेनिङ्ग फर एक्सन म्यान’ को फोटो सहित देखाँउछ । त्यहाँ क्लिक गरेर तिन सोहि अर्वाडमा मनोनित हुनुभएका तीन देशका तीन जनाको फोटो देखाँउछ । त्यस मध्ये फोटो सहित हीरासिंह थापा (नेपाल) लेखिएको ठाउँमा क्लिक गरि (Vote Now) मा क्लिक गरिसकेपछि तपाईको भोट सफल हुनेछ ।
प्रतिकृया दिनुहोस्