Birendranagar Municipality

दैलेख बाट सुर्खेत आउदै गरेको फोर्स दुर्घटना, ३२ जना घाइते

सेरोफेरो/सुर्खेत
दैलेख बाट सुर्खेत आउदै गरेको फोर्स दुर्घटना, ३२ जना घाइते

५ कार्तिक । दैलेख बाट सुर्खेत यात्रु लियर आउदै गरेको फोर्स दुर्घटनामा परेको छ । सोमावार करिव ४ बजे वीरेन्द्रनगर १३ गौजेनी (कटुका) मोडमा बा ५ ख ६२०५ नम्वरको फोर्स दुर्घटनामा परि ३२ जना घाइते भएका हुन् ।

 

गाडी सडक किनारबाट ३१ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटना लगतै प्र.ना.उ प्रदीपबहादुर क्षेत्रीको कमाण्डमा ट्राफिक सहित १७ जनाको टोलीले उद्धार गरेको हो । घाइतेहरुको प्रदेश अस्पताल सुर्खेत र देउती नर्सिङ होम सुर्खेतमा घाइतेको उपचार भइरहेको छ । चालक फरार रहेको समेत प्रहरीले जनाएको छ ।
उपचार भई रहेका व्यक्तिहरुको नामावली :
प्रदेश अस्पताल सुर्खेतमा उपचार गराईरहेका व्यक्तिहरु :
१ जि.सुर्खेत बि.न.न.पा.१४ वस्ने बर्ष २५ को गणेश ढुङ्गाना सामान्य ।
२ ऐ.ऐ.१० बस्ने बर्ष ३२ को माधिन मिया सामान्य ।
३ जि. दैलेख भगवती गा।पा।२ बस्ने बस्ने बर्ष ३१ कि मातृका कुमारी शर्मा सामान्य ।
४ ऐ.ऐ. बस्ने निजकी छोरी बर्ष ६ कि पुर्णीमा शर्मा सामान्य ।
५ ऐ. डुङ्गेश्वर गा.पा.२ लाकुरी बस्ने बर्ष १२ को रबिन बिष्ट अवस्था मध्यम ।
६ जि. बाके कोहलपुर न.पा. २ बस्ने बर्ष २६ की निर्मला बस्नेत सामान्य ।
७ जि। सुर्खेत बि.न.न.पा. २ बस्ने बर्ष १९ कि शर्मिला सुनार सामान्य ।
८ ऐ।ऐ।बस्ने बर्ष ११ कि कल्पना सुनार सामान्य ।
९ जि.दैलेख दुल्लु न.पा. बिनायक बस्ने बर्ष २८ कि शर्मिला बि.क मध्यम ।
१० निजको छोरा बर्ष १० को प्रकाश सुनार सामान्य ।
११ ऐ.ऐ.बस्ने निजको छोरी बर्ष ३ कि तृसना बि.क सामान्य ।
१२ जि.बर्दिया बाँसगढी न.पा.४ बस्ने वर्ष ३० की पद्ममा सुनार सामान्य ।
१३ ऐ.ऐ.वस्ने निजकी छोरी वर्ष ७ की यमुना सुनार सामान्य ।
१४ ऐ.ऐ.वस्ने निजकी छोरी वर्ष ५ की भाबना सुनार सामान्य ।
१५ ऐ.ऐ.वस्ने निजकी छोरी वर्ष ३ की धारणा सुनार सामान्य ।


देउती नर्सिङ होम सुर्खेतमा उपचार भई रहेका व्यक्तिहरुको नामावली :
१६ जि.दैलेख ना.न.पा.२ वस्ने वर्ष ४० को महेन्द्र सिजापति सामान्य
१७ ऐ.डुङ्गेश्वर गा.पा.३ वस्ने वर्ष ५५ की जैसरा बिष्ट सामान्य ।
१८ ऐ.भैरवी गा.पा.३ बस्ने वर्ष ३१ की कृष्णा चन्द सामान्य ।
१९ ऐ.बस्ने निजकी छोरी वर्ष ९ की सलिना चन्द सामान्य ।
२० ऐ.वस्ने निजको छोरा वर्ष ६ को साजन चन्द सामान्य ।
२१ ऐ.वस्ने निजको छोरा वर्ष २ को सचिन चन्द सामान्य
२२ ऐ.ना.न.पा.२ वस्ने वर्ष ३९ की सरस्नती थापा सामान्य ।
२३ ऐ.ऐ.११ वस्ने वर्ष ३६ को जंग बहादुर थापा सामान्य ।
२४ ऐ.वस्ने निजको छोरी वर्ष ८ की पुर्णिमा थापा सामान्य ।
२५ ऐ.वस्ने वर्ष १४ की सुनिता थापा मगर सामान्य ।
२६ जि.बाँके उप.म.न.पा.३६ वस्ने वर्ष १७ को दिल कुमार चन्द सामान्य ।
२७ ऐ.ऐ.२० वस्ने वर्ष १३ की दिपिका चन्द सामान्य ।
२८ जि.दैलेख ना.न.पा.६ वस्ने वर्ष २६ को बबिन खड्का सामान्य ।
२९ जि.सुर्खेत वि.न.न.पा.वर्ष २३ को बासुदेव शर्मा मध्यम ।
३० जि.दैलेख डुङ्गेश्वर गा.पा.२ वस्ने वर्ष २५ की सूजना मल्ल (गुरुङ) सामान्य ।
३१ ऐ.ऐ.वस्ने निजको छोरा वर्ष ३ को निश्चल गुरुङ मध्यम ।
३२ ऐ.ना.न.पा.२ वस्ने वर्ष ५२ को दल बहादुर थापा सामान्य ।
स्रोत : जिल्ला प्रहरी कार्यालय सुर्खेत

२०७५ कार्तिक ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्