६ कात्तिक । करिव ३ करोड ८५ लाखको लागतमा सञ्चालनमा आउन लागेको होटेल बुलबुले भ्यु पर्यटन प्रर्वदनको आधारको रुपमा सञ्चाल गर्न लागेको म्यानेजिङ्ग डारेक्टर जनक सिंह ठकुरीले बताए ।
खानाको परिकारहरुमा अर्गानिक सिस्नो, ढिडो, भेडाको सुकुटि तथा भेज, ननभेज र पञ्जाबी प्रकारहरु उपलब्ध हुने बताईएको छ । होटेलमा एसीसहितका १० वटा एटेच कोठाहरु रहेका छन् भने ग्राहकहरुको सुविधालाई मध्यनजर गरी गार्डि पार्किङ्को व्यवस्थाका साथै गाडि रिजर्वको समेत व्यवस्था गरिएको सिंहले बताए ।
साथै विशेष कलाकारहरुको उपस्थितीमा साप्ताहिक रुपमा सांस्कृतिक कार्यक्रम र पाक्षीक रुपमा एकल वा युगल गजल सांझ कार्यक्रम गरिने छन् । निरन्तर रुपमा आउने ग्राहकहरुको लागी लजिङ्मा १० प्रतिशत र संञ्चारकर्मीहरुलाई लजिङ्मा १५ प्रतिशत छुटको समते व्यवस्था गरिने छ । होटेलको कात्र्तिक ७ गते कोजागत पुर्णीमाको अवसरमा विधिवत रुपमा संचालनमा आउने छ ।
प्रतिकृया दिनुहोस्