Birendranagar Municipality

मुख्यमन्त्रीका पाहुना (फोटो फिचर)

सेरोफेरो/सुर्खेत
मुख्यमन्त्रीका पाहुना (फोटो फिचर)

१६ कात्तिक । कर्णाली प्रदेश सरकारले शुक्रबार चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दशैं, तिहार, छठ, ल्होसारलगायतको शुभकामना व्यक्त गरेका थिए ।


प्रदेश सभा भवन परिसरमा आयोजित उक्त चियापानमा प्रदेश सरकारका मन्त्री, संसद, स्थानीय तहका जनप्रतिनिधिहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिति थियो ।

110111213141523456789

 

२०७५ कात्तिक १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्