२२ कात्तिक । कर्णाली प्रदेश सभाले सत्तापक्ष र प्रतिपक्षलाई समान महत्व दिएर अघि बढेको र आगामी दिनमा बढ्ने सभामुख राजबहादुर शाहीले बताएका छन् । प्रतिपक्ष आकारमा जुन भएपनि सुनेर जानुपर्ने र जिम्वेवारी दिएर जानुपर्ने संसदीय मान्यता अनुसार अघि बढेर समृद्ध प्रदेश निर्माण गर्ने सभामुख शाहीले बताए ।
सेरोफेरो संबादमा कुराकानी गर्दे सभामुख शाहीले यो नेपालको इतिहासमा नयाँ प्रयोग भएकाले सवैको अस्तीत्व स्वीकार गरेर समृद्ध प्रदेश निर्माणमा सवैलाई सहभागी गराउनुपर्नेमा जोड दिए ।
संसदीय मर्यादा र मान्यतालाई सवैले सम्मान गरेर जानुपर्ने सभामुख शाहीको भनाई छ ।
सभामुख राजबहादुर शाही संगको कुराकानी हेर्नुहोस् (भिडियो)
प्रतिकृया दिनुहोस्