२ मंसिर । पछिल्लो समय धेरैको सपना कर्णाली पुग्ने र रारालाई चुम्ने रहेको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने रारा ताल साँच्चै मनमोहक छ । राराले दिनमा तीन रङ बदल्ने स्थानिएको भनाई छ ।
गत वर्ष कर्णाली सरकारले हचुवामा प्रत्येक वर्ष पाँच लाख पर्यटक भित्र्याउने भनेतापनि त्यस अनुरुप ठोस योजनाहरु बनाउन सकेको छैन । यद्यपी सक्दो पहल सबैको तर्फबाट भइरहेकै छ ।
सेरोफेरोले विहान देखि बेलुका सम्म राराको अनुहार उतारेको छ ।
हेर्नुहोस् केहि तस्बिर ।
प्रतिकृया दिनुहोस्