Birendranagar Municipality

सिम्तामा शिविर (फोटो कथा)

सेरोफेरो/सुर्खेत
सिम्तामा शिविर (फोटो कथा)

७ मंसीर । सुर्खेतको सिम्ता गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ ।

 

शिविरमा नागरिकता, मतदाता नामावली, ज्येष्ठ नागरिक प्रमाण पत्र, कृषि, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा विभिन्न निकायले सेवा दिएका थिए । उक्त शिविर बिहिबार र शुक्रबार सञ्चालन हुनेछ ।

 

हेर्नुहोस् तस्बिरमा शिविर ।

IMG_1492IMG_1499IMG_1505IMG_1506IMG_1509IMG_1510IMG_1517IMG_1522IMG_1523IMG_1530IMG_1541IMG_1542IMG_1544IMG_1549IMG_1556IMG_1565IMG_1566IMG_1576IMG_1577IMG_1585IMG_1586IMG_1587IMG_1602IMG_1616IMG_1639

२०७५ मंसीर ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्