Birendranagar Municipality

प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्ड, पाए १ लाख डलर

सेरोफेरो
प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन अवार्ड, पाए १ लाख डलर

१६ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ। अवार्डसँगै उनलाई १ लाख डलर पुरस्कार दिइएको छ।

 

काठमाडौंमा भएको एसिया प्यासेफिक समिट २०१८ मा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो । ओलीले उक्त रकम यूवाका क्षेत्रमा काम गर्न सरकारी कोषमा दाखिला गरेको घोषणा गरेका छन् ।

२०७५ मंसीर १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्