१७ मंसिर । २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा र्यालीको आयोजना गरिएको छ ।
वीरेन्द्रनगरमा आयोजित र्यालीमा अपाङ्गगताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
सिद्ध बहिरा बाल विद्यालय, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश, नेत्रहीन सेवा संघ लगायतका दर्जन बढी संघसंस्थाहरुले कार्यक्रममा सकृयता जनाएका थिए ।
हेर्नुहोस् तस्बिर :
प्रतिकृया दिनुहोस्