२२ मंसिर । मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । सुन्दरी भनिसा पोन्सले उक्त उपाधि जितेकी हुन् ।
मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले उनलाई आफ्नो ताज हस्तान्तरण गरेकी छन् । भनिसा पेसाले मोडल हुन् ।
चीनको सान्यमा जारी प्रतियोगितामा २६ वर्षिया मिस मेक्सिको भनिसाले बेलारूस, यूगाण्डा, जमाइका र थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै ताज जितेकी हुन् ।
मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितेकी नेपाली सुन्दरी श्रंखला खतिवडाको यात्रामा भने टप १२ मा टुङ्गिएको थियो।
प्रतिकृया दिनुहोस्