५ पुस । कुपिण्डे दह सल्यान जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । दह हेर्न आन्तरिक पर्यटकहरुको घुईंचो नै लाग्ने गर्छ ।
जिल्लाको पश्चिमी भागमा रहेको उक्त दहको नाम समेत जोडेर बनगाड कुपिण्डे नगरपालिकाको स्थापना गरिएको हो । यसको संरक्षण गर्न सके यो कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तब्य बन्न सक्ने स्थानीयहरु बताउँछन् ।
तस्बिर हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्