Birendranagar Municipality

विदाको सदुपयोग गर्ने थलो बन्दै 'काठमाडौं फन पार्क' (फोटो फिचर)

सेरोफेरो/काठमाडौं
विदाको सदुपयोग गर्ने थलो बन्दै 'काठमाडौं फन पार्क' (फोटो फिचर)

१७ पुस । के युवा, के केटाकेटी साना देखि ठुला सवैको विदाको सदुपयोग गर्ने स्थान बनेको छ काठमाडौं फन पार्क । उपत्यकाको विच भागमा अवस्थीत काठमाडौं फन पार्क भृकुटीमण्डपमा अवस्थीत छ ।


यस पार्कमा हरेक विदालाई सदुपयोग गर्न सवै उमेर समुहका मानिसहरुले आउने र रमाउने गर्दछन् ।

 

६४ रोपनी क्षेत्रफलमा फैलिएको फन पार्कमा विभिन्न खेलहरु, फुटसल र बालबालिकाका लागी विभिन्न पिङहरुको व्यवस्था गरिएको छ ।

हेर्नुहोस् सेरोफेरोले कैद गरेका तस्वीरहरु:

IMG_6472

IMG_6471

IMG_6468

IMG_6458

IMG_6456

IMG_6427

 

IMG_6447

IMG_6448

IMG_6453

IMG_6455

तस्वीरः गणेश ओली

२०७५ पुस १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्