Birendranagar Municipality

कर्णालीको माघी तस्बिरमा

सेरोफरो/सुर्खेत
कर्णालीको माघी तस्बिरमा

२६, पुस । माघे संक्रान्तिको अवसरमा थारु तथा मगर जातिहरुले विभिन्न स्थानहरुमा सांस्कृतिक मेलाको आयोजना गरी मनाइरहेका छन् ।


नेपाल मगर संघले बुधबार देखि सुर्खेतको वीरेन्द्रनगरमा सकराती मेला २०७५ को आयोजना गरेको छ । मेलामा मगर समुदायका भेषभूषाका सामाग्री तथा परिकारहरु बिक्रिमा राखिएको छ ।


पुस २९ गतेसम्म चल्ने उक्त मेलाको पहिलो र दोस्रो दिनमा सेरोफेरोले कैद गरेका केहि तस्बिरहरु हेर्नुहोस् ।

IMG_4024IMG_4033IMG_4036IMG_4042IMG_4043IMG_4047IMG_4133IMG_4135IMG_4092IMG_4099IMG_4120

२०७५ पुस २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्