Birendranagar Municipality

धुलो र जाम मुक्त कोटेश्वर–कलंकी चक्रपथ (फोटो फिचर)

८ लेनको यो सडक खण्डमा अव केवल २० देखि २५ मिनेटमा कलंकी पुग्न सकिन्छ । २७ किलोमिटर चक्रपथमध्ये सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएको थियो । उक्त कम्पनीले झण्डै ५ अर्ब रुपैयाँ लगानीमा सडक निर्माण गर्ने समझदारी गरेको थियो ।
गणेश ओली/सेरोफेरो
धुलो र जाम मुक्त कोटेश्वर–कलंकी चक्रपथ (फोटो फिचर)

३० पुस, काठमाडौं । करिव ५ वर्ष पहिले कोटेश्वर देखि कलंकीसम्म पुग्न घन्टौं जाम बस्नुपर्ने बाध्यता थियो । सानो सडक तथा सवारी साधनको चप, त्यसैमा धुलो धुवाँ मानिसहरु अत्यास मानेर यात्रा गर्ने गर्थे ।

1

८ लेनको यो सडक खण्डमा अव केवल २० देखि २५ मिनेटमा कलंकी पुग्न सकिन्छ । नेपालकै नमूना सडकको रुपमा रहेको चक्रपथको कोटेश्वर–कलंकी सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ । यो बाटोमा यात्रा गर्दा लाग्छ कुनै विकसीत मुलको सडकमा यात्रा गरेको अनुभुती हुने गर्छ ।

7

चीन सरकारको सहयोगमा निर्माणाधीन यो सडक खण्ड चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनीले निर्माणको जिम्मा लिएको हो । २७ किलोमिटर चक्रपथमध्ये सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएको थियो । उक्त कम्पनीले झण्डै ५ अर्ब रुपैयाँ लगानीमा सडक निर्माण गर्ने समझदारी गरेको थियो ।

कोटेश्वर–कलंकी सडक खण्डमा सेरोफेरोले कैद गरेका तस्विरहरु हेर्नुहोस्

2

3

 

5

4

6

8

9

10

11

12

13

14

15

 

२०७५ पुस ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्