८ माघ । कर्णालीका सबैजसो जिल्लामा हिजोबाट बादल लाग्ने र सिमसिम पानी परिरहेको छ । हिमाली जिल्लाहरुमा भने हिउँ परेको छ ।
साविकको कर्णाली अञ्चलको सरमुकाम रहेको जुम्लामा बिहान देखि हिउँ परेर यातायातका साधन चलेका छैनन भने विद्यार्थीको पढाइ पनि प्रभावित भएको छ । हावा पानी फिल्ड कार्यालय जुम्लाका अनुसार मंगलबार जिल्लाको तापक्रम माइनस ८ डीग्री सेल्सीयस् रहेको छ । भोलि देखि मौसम सफा हुने कार्यालयको अनुमान छ ।
सेताम्य खलंगामा सेरोफेरोले कैद गरेका केहि तस्बिरहरु यहाँ प्रस्तुत गरेका छौं ।



प्रतिकृया दिनुहोस्