Birendranagar Municipality

स्थानीय तहको चुनाव असार ९ मा हुने

सेरोफेरो
१५ जेठ, काठमाडौं । प्रदेश नम्वर १, २, ५ र ७ मा जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार ९ गते हुने भएको छ ।
मधेशवादी दललाई चुनावमा सामेल गराउने भन्दै सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नयाँ मिति तय गरेको हो ।

 

मधेशवादी दलले उक्त निर्णयको स्वागत गरेका छन् । यद्धपी संविधान संशोधन लगायतका माग भने यथावत रहेको राजपाका नेताले बताएका छन् ।

२०७४ जेठ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्