Birendranagar Municipality

७४४ स्थानिय तहको बजेट कती : विस्तृतमा

सेरोफेरो
१६ जेठ सुर्खेत । जेठ १५ गते सरकारले जारी गरेको बजेटमा गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका तथा महानगरपालिकालाई १० करोडदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म अनुदान दिने भएको छ ।

 

 

अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै स्थानीय तहलाइ पठाइने अनुदान रकमको घोषणा गरेका थिए । जस अनुसार गाउँपालिकाले १० करोडदेखि ३९ करोड, नगरपालिकालाई १५ करोडदेखि ४३ करोडसम्म, उपमहानगरपालिकालाई ४० करोडदेखि ६३ करोडसम्म र महानगरपालिकालाई ५६ करोडदेखि १ अर्ब २४ करोडसम्म अनुदान दिइने वजेटमा उल्लेख गरिएको छ ।

 

सरकारले धेरैजसो मन्त्रालयहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने कार्यक्रमहरु पनि स्थानीय स्तरलाई नै जिम्मा दिइएको छ ।


हेर्नुहोस् ७४४ स्थानिय तहले कति बजेट प्राप्त गरे ।

 

 

 

बिस्तृत जानकारीको लागि Redbook Local 2074-75_20170529015848 क्लिक गर्नुहोस् ।

२०७४ जेठ १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्