१ फागुन । सरकारले बुधबार राजधानीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र काठमाडौं महानपालिकाको आयोजनामा संचालीत कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन समारोहका केहि तस्विरहरु :
प्रतिकृया दिनुहोस्