४ फागुन । काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार शनिबार साँझ करिव ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौंको दक्षिणी क्षेत्र अर्थात कीर्तिपुर आसपासलाई केन्द्र बनायर भूकम्प गएको भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्