४ फागुन । चर्चित लोक गायक पशुपति शर्माको 'लुट्न सके लुट् कान्छा' गित युट्युबबाट हटाइएको छ ।
सर्वाधिक मन पराइएको गित हटाउनुपरेको कारण उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
यो गित शनिबारसम्म नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो ।
प्रतिकृया दिनुहोस्