५ फागुन । कर्णाली प्रदेशका सुर्खेत र दैलेख जिल्लाका विभिन्न भागहरुमा घुमन्ते जिवन विताईरहेका राउटे समुदायका बालबालीकाहरु पढ्न आकर्षित हुनथालेका छन् । पहिला दैलेखको गुराँस गाउँपालिकामा बसोबास गरिरहेका राउटेहरु सुर्खेतको लेखबेसी नगरपालीका १ मा बसोवास गरिरहेका छन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र एईआइएनको सहकार्यमा संचालित परियोजनाले यसको सजिकरण गरिरहेको छ । बालबालीकाहरु दिनप्रतिदिन पढाईप्रति अभिरुची राखीरहेका र चित्र बनायर देखाउने अवस्थामा पुगेको सोसेकका अध्यक्ष हिरासिंह थापाले बताए ।
हेर्नुहोस् तस्विरहरु :





प्रतिकृया दिनुहोस्