Birendranagar Municipality

श्रद्धाञ्जली सभा स्थल टुडिखेल (फोटो कथा र भिडियो)

सेरोफेरो/काठमाडौं
श्रद्धाञ्जली सभा स्थल टुडिखेल (फोटो कथा र भिडियो)

१६ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको बुधबार निधन भएको थियो ।

 

मौसम खरावका कारण आजमात्र सवै लासहरु काठमाडौं ल्याइएको हो । दिउसो काडमाडौं ल्याइएको लासको पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पाताल महाराजगंजमा राखिएको छ ।

डि.एन.ए पहिचानका कारण केहि समय लाग्ने भएपछि शुक्रवार बिहान ८ बजे टेडिखेलमा श्रद्धाञ्जली सभा हुने भएको छ ।


बिहिबारको श्रद्धाञ्जली सभामा सेरोफेराले केहि दृष्य र सहभागी नेताहरुको भनाई कैद गरेको छ ।

हेर्नुहोस् दृष्य र भिडियो :IMG_7591

IMG_7606

IMG_7610

IMG_7622

IMG_7644

IMG_7636

२०७५ फागुन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्