Birendranagar Municipality

राष्ट्रपतिद्वारा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली अर्पण

सेरोफेरो/काठमाडौं
राष्ट्रपतिद्वारा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली अर्पण

१७ फागुन । ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री रविन्द्र अधिकारी लगायत सवैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

 

टुडिखेलमा आयोजित श्रद्धाञ्जली सभामा राष्ट्रपति लगायत, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरु लगायत हजारौं सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।

२०७५ फागुन १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्