Birendranagar Municipality

नेकपाका नेता भरतमोहन अधिकारीको निधन

सेरोफेरो/काठमाडौं
नेकपाका नेता भरतमोहन अधिकारीको निधन

१८ फागुन । नेकपाका नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।

 

८२ वर्षको उमेरमा नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राती निधन भएको हो ।

 

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि आइतबार विहान ९ बजे देखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

 

लामो समय देखी मुटु र फोक्सोको रोगबाट पिडित अधिकारीका श्रीमती र तीन छोरी छन् ।

२०७५ फागुन १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्