सेरोफेरो
१९ जेठ सुर्खेत । सुर्खेत उपत्यका नगरविकास समितिको अध्यक्षमा नारायण कोइराला नियुक्त भएका छन् । नेपाली काँग्रेसका युवा नेता समेत रहेका कोइराला सुर्खेत क्षेत्र नं २ का सभापति समेत रहेका छन् ।
उनि मन्त्रीस्तरीय निर्णयवाट विकास समितिको अध्यक्षमा चयन भएका हुन् । नगरविकास समिति शहरी विकास मन्त्रालय अन्र्तगत पर्दछ ।
उपत्यकाको विकास र अन्य विभिन्न क्षेत्राधिकार समेत रहेको यस समितिलाइ महत्वपुर्ण रुपमा हेर्ने गरिन्छ । कोइराला दुइवर्षको लागि अध्यक्षमा नियुक्त भएका हुन् ।
प्रतिकृया दिनुहोस्