सेरोफेरो
२३ जेठ काठमाडौं । मंगलबार १ बजे बस्ने बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने तयारी रहेको बताइएको छ ।
नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा आज ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित हुदैछन् । उनलाई माओवादी केन्द्र, राप्रपाका, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेकपा संयुक्त, समाजवादी जनता दल र अखण्ड नेपालको समर्थन रहेको छ ।
संसद बैठक लाइभ हेर्नुहोस्
प्रतिकृया दिनुहोस्