Birendranagar Municipality

LIVE : संसदको दोस्रो बैठक शुरु

LIVE : संसदको दोस्रो बैठक शुरु

सेरोफेरो
२३ जेठ काठमाडौं । मंगलवार संसद बैठक दुइ सेसनमा सञ्चालन भएको छ । पहिलो सेसनमा शिर्ष दलका नेताहरुले बोलेका थिए । पहिलो सेसनको बैठकबाट प्रधानन्यायधीश शुसिला कार्की विरुद्धको महाअभियोग फिर्ता लिइएको छ ।

मंगलवारको दोस्रो चरणको बैठक शुरु भएको छ ।

बैठकको लाईभ हेर्नुहोस् 

प्रतिकृया दिनुहोस्