५ पुस । गायक धनराज चुनाराले खरबारीको बाँस बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन्।
स्थानिय गाँउ घरको मौलीक भाषा र बिषयबस्तु समेटिएको उक्त गित सार्वजनिक भएको छ । गितमा गायक धनराज चुनारा र मोति सोनीको स्वर रहेको छ।
यस गितको एरेञ्ज, शब्द र संगीत रुद्र जी.एमले गरेका हुन्। सुर्खेती मोडल मिलन सुनार तथा सम्पदा बानियाँको अभिनय रहेको गितको छायांकन करन चैसिरले गरेका छन् ।
यस गितमा कोरियोग्राफर तथा निर्देशन मौसम हिमालीको रहेको छ । मनोज कार्कीले सम्पादन गरेको यस गितलाई म्युजिक नेपालले बजारमा ल्याएको छ ।
भिडियो हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्