१५ पुस । पर्यटन वर्ष २०२० को उद्घाटन समारोहका लागी विदेशी पाहुनाहरुको आउने क्रम जारी छ । यसै विच पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन आउनु भएका बिभिन्न देशका पर्यटन मन्त्रीहरुलाई काठमाडौंमा स्वागत गर्नुभएको छ ।

पर्यटन मन्त्री भट्टराईले चीनका पर्यटन मन्त्री वाङ सियाफिङ्ग, भारतका पर्यटन मन्त्री प्रल्हाद सिंह पटेल, जमैकाका पर्यटन मन्त्री इद्मुन्द बरटलेट र म्यानमारका पर्यटन मन्त्री यु ओन माउगलाई स्वागत गर्नुभएको छ । नेपालले सन् भोली (बुधवार) भ्रमण वर्षको शुरुवात गर्देछ ।

तस्विर : मन्त्री योगेश भट्टराईको फेसबुकबाट
प्रतिकृया दिनुहोस्