सेरोफेरो
२४ जेठ, काठमाडौं । देउवा सरकारमा माओवादी केन्द्रका तर्फवाट कृष्णबहादुर महरा र जनार्दन शर्मा पुन दोहोरिएका छन् । नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दे कृष्णबहादुर महराले जाने भएका छन् ।
महरा उपप्रधान तथा परराष्ट्रमन्त्री र शर्मा गृहमन्त्री बन्ने भएका छन् ।
माओवादी हेडक्वाटरको बुधबार बसेको बैठकले देउवा सरकारमा महराको नेतृत्वमा सरकारमा भाग लिने निर्णय गरेको छ । महरा प्रचण्ड सरकारमा उपप्रधान तथा अर्थमन्त्री थिए भने जर्नादन उर्जामन्त्री थिए ।
प्रतिकृया दिनुहोस्