Birendranagar Municipality

पोखरामा भेटिए सातौं कोरोना संक्रमित

सेरोफेरो
पोखरामा भेटिए सातौं कोरोना संक्रमित

२१ चैत्र । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड १९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो।

 

उनको पुनस्परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भएको जनाईएको छ ।

 

तर नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पोखरामा कुनै पोजेटिभ केस नभेटिएको जानकारी दिनुभएको छ ।(सम्पादन गरिएको)

२०७६ चैत्र २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्