१ बैशाख । लकडाउन उल्लंघन गर्ने ७९ जनालाई सुर्खेत प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
वीरेन्द्रनगरका विभिन्न वडाबाट पक्राउ परेकामध्ये उनीहरूमध्ये ३२ महिला र ४७ पुरुष छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई लकडाउन तथा कोरोना भाइरसको संक्रमणबारे सम्झाई बुझाई गरी सोमबारै छाडिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्