६ वैशाख । आज नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये दुई जना निको भएर घर फर्किएका छन् । १९ वषिया युवती आजमात्र घर फर्केकी छन् ।
प्रतिकृया दिनुहोस्